‘कम बोल्ने बानीले बेनिशालाई नै हानि पुर्याइरहेको छ’: सौगात मल्ल, अभिनेता

August 8, 2025 at 06:12 AM

(तस्विर सौजन्यः रमाइलो छ) काठमाडौं– आज साउन साउन २३ गतेदेखि दुई वटा नयाँ नेपाली फिल्महरु ‘सिटामोल’ तथा ‘मोहर’ प्रदर्शनमा आएका छन् । दुबै फिल्मलाई सिनेमा हलले आकर्षक शो उपलब्ध गराएका छन् । दुबै फिल्मको शुक्रवार बिहानीको शो राम्रो भएको प्रतिक्रिया आइसकेको छ । रोचक कुरा के छ भने अभिनेत्री बेनिशा हमालका लागि आज शुक्रवार दुबै हातमा लड्डू झैँ भएको छ । किनभने यी दुई फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री हमाल नै प्रस्तुत भएकी छिन् । प्रचार–प्रसारको क्रममा उनलाई केही असहज पक्कै भयो होला, दवावसमेत महसुस गर्नु पर्यो होला, यद्यपि आफूले अभिनय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...