काठमाडौं– रिमेश अधिकारीद्वारा निर्मित तथा निर्देशित नेपाली ऐतिहासिक फिल्म ‘नालापानी’ को आज शुक्रवार साँझ काठमाडौंमा विशेष प्रदर्शन गरिँदैछ । निर्देशक अधिकारीका अनुसार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको अत्याधुनिक हलमा शुक्रवार दिउँसो ४ बजेदेखि यो फिल्मको विशेष प्रदर्शन गर्न लागिएको हो । निर्देशक अधिकारीका अनुसार आजको विशेष प्रदर्शनी समारोह सभामुख देवराज घिमिरेको प्रमुख सम्पन्न हुनेछ । फिल्मको विशेष प्रदर्शनीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसहित विभिन्न मन्त्रालयका मन्त्रीहरुका साथमा सरकारका उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहने छ । नेपालको गर्विलो ईतिहास बोकेको नालापानीको युद्धमा आधारित यो फिल्ममा सन् १८१४ मा इस्ट इन्डिया कम्पनीको ठूलो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...