काठमाडौं- आगामी भदौ १२ गते बिहीवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘कोशेढुङ्गा’ को लिरिकल कविता सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक कवितालाई फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना तथा संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा फिल्मका केही फुटेज तथा तस्विर चित्रण गरिएको छ । कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले फिल्मको समग्र कथासमेत संकेत गरेको छ । लिरिकल भिडियोमा फिल्मका अधिकांश मुख्य पात्रलाई देखिन्छ, जसले उनीहरूको चरित्र र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...