‘सिटामोल’ दर्शक प्रतिक्रियाबाट उत्साहित निर्माण टिम, शनिबार पनि दर्शकको राम्रो साथ

August 9, 2025 at 07:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । साउन २३ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट सुखद् सुरुवात गरेको सिनेमाले शनिबार परेको जैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ । दर्शकको राम्रो साथ पाएपछि सिनेमाको निर्माण टिम अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल लगायातका कलाकारलाई लिएर काठमाडौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...