मुम्बई– २०१८ को फेब्रुअरी महिनामा ५४ वर्षको उमेर निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको रक्षा वन्धन अर्थात् राखीसंग जोडिएको एउटा अनौठो घटना छ । बलिउडको सन् ८० को दशकलाई अभिनेत्रीको दृष्टिकोणले श्रीदेवीको दशक नै भनिन्थो । त्यसताका अभिनेता जीतेन्द्र र अभिनेत्री श्रीदेवीले एकपछि अर्को गर्दै थुप्रै हिट फिल्म दिए । त्यसो त श्रीदेवीको जोडी अभिनेता अनिल कपूरसँग पनि अत्यधिक जमेको थियो । श्रीदेवीले आफ्नो अभिनय करियरको थालनी चार वर्षको उमेरदेखि प्रारम्भ गरेकी थिइन् । बाल कलाकारको रुपमा उनको पहिलो फिल्म ‘कन्धन करुणाई’ थियो भने अभिनेत्रीको रुपमा श्रीदेवीको पहिलो फिल्म ‘सोलवा सावन’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...