कोशेढुंगाको उडान : ४२ देशमा एकैपटक रिलिज हुने

August 9, 2025 at 10:39 PM

काठमाडौं । आगामी भदौ १२ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘कोशोढुंगा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गर्नुभएको छ । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...