साङ्गीतिक कार्यक्रमको लागि अमेरिका पुगे महेश र अस्मिता

August 10, 2025 at 03:24 AM

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी ‘सोलफुल यु.एस.ए यात्रा’का लागि अमेरिका पुगेका छन्। आगामी अगस्ट १० देखि बाल्टिमोरबाट सुरु हुने यस साङ्गीतिक भ्रमणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम आयोजक थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ। ‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...