माग्ने बुढालाई वर्षाको स्कुटरमा लिफ्ट

August 10, 2025 at 06:55 AM

काठमाडौं– अहिले कलिउडमा फिल्म ‘माग्ने राजा’ को जति चर्चा छ, त्यो शायदै कुनै फिल्मको होला । ‘माग्ने राजा’ को घोषणा भएदेखि नै फिल्मलाई लिएर कुनै न कुनै चर्चा भइरहेको छ । फिल्ममा केदार घिमिरे अर्थात माग्ने बुढा अभिनेता बन्ने भएपछि चुलिएको चर्चा उनले फिल्ममा लिएको पारिश्रमिकले त चुलिएको मात्र होइन, फिल्म नगरीमा आगो नै लगाइदिएको छ । यही भदौ ६ गते प्रदर्शनमा आउन लागेको यो फिल्म प्रदर्शन हुनु अगाडि अझै कुन–कुन कुराको चर्चा हुन्छ, त्यो त समयले नै बताउने छ । यद्यपि, अहिले भने वर्षाले माग्ने बुढालाई स्कुटरमा दिएको लिफ्टको चर्चा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...