‘पुजार सार्की’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

January 29, 2024 at 09:05 AM

काठमाडौं। फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फ्लोरमा निस्केको चलचित्र ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय प्रदर्शन (वितरण) अधिकार बिक्री भएको छ । पोस्टर रिलिजपछि प्राप्त प्रतिक्रियाले उत्साहित कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको ‘थियट्रिकल रिलिज’ अधिकार खरिद गरेको हो । चलचित्रका निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरे । उनले कति रकममा बिक्री भएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...