काठमाडौं– अभिनेत्री सनिशा भट्टराई अहिले नाटक ‘शिरीषको फूल’ मा अभिनय गरेर चर्चा आएकी छिन् । कान्तिपुर थिएटरमा मञ्चन भइरहेको यो नाटकमा उनी अभिनेता जीवन लुइँटेलसंग देखिएकी छिन् । अभिनेत्री भट्टराईले यो नाटकमा सकम्बरीको भूमिका निर्वाह गरिरहेकी छिन् । यसैबीच, यी अभिनेत्रीलाई अष्ट्रेलियामा रहेको नेपाली समुदायबीच लोकप्रिय खाद्य ब्राण्ड ‘फेवा फुड्स’ ले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । फेवा फुड्सले आयोजना गरेको विशेष स्वागत कार्यक्रममार्फत कम्पनीले सनिशालाई आफ्नो उत्पादनका लागि ब्राण्ड एम्बासडर बनाएको घोषणा गरेको हो । सनिशा भट्टराईको लोकप्रियता, सिर्जनात्मकता तथा युवापुस्तामा रहेको प्रभावले ब्राण्डको छवि र सन्देशलाई अझ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...