‘जारी–२` : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक

August 11, 2025 at 03:58 AM

काठमाडौं । आगामी असोज ३ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। दुई मिनेट ३४ सेकेन्डको टिजरको सुरुवात च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट हुन्छ। लिम्बु समुदायको खुशीको स्वरका रूपमा च्याब्रुङलाई व्याख्या गर्दै टिजरले सांस्कृतिक पहिचान र समुदायकै कथामा आधारित फिल्म हुने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...