काठमाडौं: नेपाली सिनेमाका दर्शकले व्यग्रताका साथ प्रतीक्षा गरेको सिनेमा ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार २ मिनेट ३५ सेकेन्डको टिजर रिलिज गरेको हो। टिजरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको च्याब्रुङ बाजाको सेरोफेरोमा कथा घुमेको देखिन्छ। टिजरको सुरुवात च्याब्रुङ बजाउन नजान्ने लिम्बूलाई ‘नाङ्गो पहाड’सँग तुलना गर्ने संवादबाट हुन्छ, जसले च्याब्रुङलाई …
‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक: लिम्बू समुदायको पहिचान र कथा Read More »
The post ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक: लिम्बू समुदायको पहिचान र कथा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...