‘रिमै’ काे प्रचारमा निर्माण टिम

August 11, 2025 at 09:45 AM
1 min read

काठमाडौँ- फिल्म ‘रिमै’ को निर्माण टिम यतिबेला फिल्मको प्रचारमा लागेको छ। फिल्म आगामी भदौ २० मा प्रदर्शन हुनेछ। ३१ औं विश्व आदिवासी दिवसमा काठमाडौँमा आयोजित विभिन्न ठाउँको र्‍यालीमा ‘रिमै’ टिमले सहभागिता जनाए। जसमा फिल्मका सम्पूर्ण टिम आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित उपस्थित भएका थिए। फिल्मका टिमसहित आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...