अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले ल्याइन् अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’

August 11, 2025 at 09:14 AM

काठमाडौं – अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले आफ्नो पहिलो अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेर साङ्गीतिक क्षेत्रमा पाइला राखेकी छन्। हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी आर्हीले यो गीत मार्फत आफ्नो साङ्गीतिक यात्राको सुरुवात गरेकी हुन्। गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ रहेको छ। गीतका शब्दहरू आर्ही र म्यागी एल बान्र्सले लेखेका हुन् भने फोसिल र नेप्सेकले सङ्गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...