दया र रिश्मा अभिनित ‘रिमै’ को प्रचार प्रचार सुरु

August 11, 2025 at 11:12 AM

आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को प्रचार प्रचार सुरु गरिएको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...