काठमाडौं- कमेडियन आदर्श मिश्रा फिल्ममार्फत आउने भएका छन । उनले फिल्ममा आउनका लागि केही समय ग्याप गरेको बताएका छन् । कमेडी च्याम्पियनको अनाउन्स्मेन्ट कार्यक्रममा देखिएका उनले फिल्मका लागि तयारीमा रहँदा युट्युब र सामाजिक सञ्जालमा मौन रहेको जानकारी दिएका हुन् । तर फिल्मको बारे बिस्तृत जानकारी भने उनले खुलाएका छैनन् । यही रियालिटी शोबाट आदर्शले आफूलाई दर्शक माझ चिनाउने अवसर पाएका थिए । पछि बुबाको बिरामी अवस्थामा उनी अझ भाइरल बनेका थिए । मधेशी समुदायको भएको कारण विभेद भोग्ने बारे उनले धेरै कन्टेन्ट बनाउने गर्छन् । कमेडीमा उनले आफूले भोगेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...