ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

August 12, 2025 at 03:44 AM

काठमाडौं।   यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ।  ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो ब्यक्त गरेका छन्, जसले चलचित्र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...