‘जनै हराएको मान्छे’ का लागि उत्साहित छन् अभिनेता विजय बराल

August 12, 2025 at 05:43 AM

काठमाडौं– यही भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ मुख्य भूमिकामा प्रस्तुत भएका विजय बराल यतिबेला आफ्ना नयाँ फिल्मका लागि उत्साहित छन् । अघिल्लो वर्षको व्यवसायिक सफलता हासिल गर्न सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य अभिनेता बरालले उक्त फिल्ममा गन्धर्वको भूमिका निर्वाह गरेर चौतर्फी प्रशंसा पाएका थिए । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्म हो, जसले नेपाल भित्र र बाहिर करिव पौने एक अर्ब रुपैयाँको ब्यापार गरेको थियो । त्यही ऐतिहासिक फिल्मका मुख्य पात्र विजय बरालको ‘जनै हराएको मान्छेः ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...