काठमाडौं– अभिनेत्री सनिशा भट्टराई नेपाली फिल्म क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्री हुन् भन्दा फरक पर्दैन । तीन सातासम्म काठमाडौंको कान्तिपुर थिएटरमा मञ्चन भएको नाटक ‘शिरीषको फूल’ मा सकम्बरीको भूमिका निर्वाह गरेर यी अभिनेत्रीले आफूमा अभिनयको भरपूर क्षमता छ भन्ने कुरा प्रमाणित गरिसकेकी छिन् । पाँच फिट सात ईञ्च अग्ली यी अभिनेत्री आकर्षक व्यक्तित्वकी धनी त छिन् नै, सुन्दर अनुहारका कारण उनी रोमान्टिक फिल्मका लागि पनि सुहाउँदो अभिनेत्रीको रुपमा उदाएकी छिन् । १२ गाउँ तथा नरसिंहा अवतार जस्ता फिल्ममा अभिनय गरिसकेकी यी अनिभेत्री अहिले भने नाटकको मञ्चन सकेर केही नयाँ फिल्मका स्क्रिप्टहरु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...