‘मिसेस नेपाल वर्ल्ड २०२५’को अडिसन साउन ३१ गते हुँदै, विजेताले अमेरिकामा नेपालको प्रतिनिधित्व गर्ने

August 13, 2025 at 06:44 AM

काठमाडौं – विवाहित महिलाहरूका लागि प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन आगामी साउन ३१ गते हुने भएको छ। यो अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटेलमा आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुकले विभिन्न माध्यमबाट आवेदन दिन सक्नेछन्। उनीहरूले खल्ती एप, रिबन इन्टरटेनमेन्टको वेबसाइट, वा आयोजकको शंखमूलस्थित कार्यालयमा गई आवेदन फारम भर्न सक्नेछन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...