विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025 at 09:44 AM

काठमाडौं। चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ बुधबार बिहान युट्युबमा सार्वजनिक भएको छ। यो गीत ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा बजारमा आएको हो। तीज नजिकिँदै गर्दा हरेक वर्ष विष्णु माझीका गीतको प्रतिक्षा हुन्छ। वर्ष २०८२ को तीज गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीले शब्द तथा संगीत दिएका छन्। भिडिओमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...