‘माइतीघर’को गीतमा नाच्दा ५ लाख जित्ने मौका

August 13, 2025 at 11:13 AM

रंगखबर, काठमाडौँ: दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ । फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । यसैबिच, यो फिल्मको शीर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...