जयपुरमा ‘जेरी अन टप’

August 13, 2025 at 11:27 PM

काठमाडौं । तिहारको अवसरमा आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको हो । कथाको माग

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...