चलचित्र ‘गुन्यू चोलो’: समाजमा दबिएको पहिचानको कथा

August 14, 2025 at 02:46 AM

काठमाडौं – नेपाली समाजमा आफ्नो भावना लुकाएर भित्रैभित्रै कुँडिएर बस्ने प्रवृत्ति व्याप्त छ। पितृसत्तात्मक सोचका कारण महिलाहरूले समेत आफ्ना पीडाहरू सहजै व्यक्त गर्न नसकिरहेको अवस्थामा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) समुदायको अवस्था कति दयनीय होला? समाजको डर, तिरस्कार र बहिष्करणको त्रासले गर्दा धेरैजसो तेस्रोलिंगीहरू आफ्नो वास्तविक पहिचान लुकाएर नारकीय जीवन बिताउन बाध्य छन्। यही मर्मस्पर्शी यथार्थलाई पर्दामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...