समीक्षा र रचनाको स्वरमा ‘आयो तीज’ सार्वजनिक

August 14, 2025 at 02:32 AM

काठमाडौं – गायिका द्वय समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ। काठमाडौंमा एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको यस गीतमा सुष्मा महराको शब्द रहेको छ। लोक रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा मौलिक शब्दहरूको प्रयोग गरिएको छ। गीतमा पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् भने केशव बाबुले एरेन्ज गरेका हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...