’बरबरी आँसु’ बोलको भिडियो रिलिज

August 14, 2025 at 06:26 AM

’बरबरी आँसु’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ । रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई यस गीतको म्युजिक भिडियोले जीवन्त रूपमा प्रस्तुत गरेको छ । गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेका नेपाली युवाहरू आफ्ना साना सपना पूरा गर्न, परिवारको पेट पाल्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...