काठमाडौं : निर्देशक माइकल चन्दको नयाँ सिनेमा ‘राम नाम सत्य’ को औपचारिक शुभमुहूर्त गरिएको छ। बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा पुजाआजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो। शुभमुहूर्त कार्यक्रममा सिनेमाका मुख्य कलाकारहरू बिराज भट्ट, दिव्य रायमाझी र सुपुष्पा भट्ट लगायतको उपस्थिति थियो। यसैगरी, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि कार्यक्रममा सहभागी भई सिनेमा टिमलाई शुभकामना …
निर्देशक माइकल चन्दको सिनेमा ‘राम नाम सत्य’ को गरियो शुभमुहूर्त Read More »
The post निर्देशक माइकल चन्दको सिनेमा ‘राम नाम सत्य’ को गरियो शुभमुहूर्त first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...