को हुन् ‘कोशेढुंगा’ मा सुरक्षाको अपोजिटमा रहेका कलाकार ?

August 14, 2025 at 10:50 AM

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक फिल्म हो । महिला चरित्रले यो फिल्म लिड गरेका छन् । यसको थिम पोस्टरले नै यो संकेत गरिसकेको थियो । पोस्टर र गीतले पनि यसलाई प्रष्ट पारिसकेको छ । अभिनेत्री सुरक्षा पन्तको अपोजिटमा को छ ? पोस्टर तथा टीजरमा सुरक्षाको अपोजिटमा को छ ? भन्ने देखाइसकेको छ । निर्माण टिमले केही दिन अगाडि प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा भाइरल छ । यी दुवै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...