काठमाडौं– आगामी भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘कोशेढुङ्गा’ को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली’ अहिले लोकप्रियताको शिखरमा छ । अहिले यो गीत चिया पसलदेखि पार्टी प्यालेससम्म बजिरहेको छ भन्दा फरक नपर्ला । तीज नजिकिँदै जाँदा यो गीतले फिल्मको हाइप ह्वात्तै बढाइदिएको छ । अहिले हरेकको मुखमा यहि गीत झुण्डिएको छ । टिकटकमा त झन् गीतले तहल्का नै मच्चाएको छ । गीतको भिडियोमा तीन अभिनेत्रीले गरेको नृत्यले भने यसलाई सुनमा सुगन्ध भर्ने काम गरेको छ । गीतमा अभिनेत्री ऋचा शर्मा, नीति शाह ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...