काठमाडौँ । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’को फिनालेमा शीर्ष उपाधिका लागि ३० युवाबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले इटहरी, जनकपुर, हेटौँडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडौँमा गरेको डिजिटल अडिसनबाट ३० युवा छानिएका हुन् । छानिएका प्रतियोगीमा नेपालगञ्जका कृष्ण कसुधम, कुशाग्र गुप्ता र प्रभात थापा क्षेत्री, महेन्द्रनगरका इन्द्र ढुंगेल, धनगढीका […]
The post मिस्टर नेपालमा ३० युवा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...