काठमाडौं– दुई नेपाली फिल्महरु ‘मोहर’ तथा ‘सिटामोल’ आज साउन ३० गतेदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन् । यी दुबै फिल्म गत साउन २३ गतेदेखि प्रदर्शनमा आएका हुन् । प्रदर्शन भएको छ दिनसम्म दर्शकको अत्यन्त धेरै माया पाएका यी फिल्महरुलाई बुधवार रातिसम्म नेपालका सिनेमा हललेपनि राम्रो शो उपलब्ध गराएका थिए । यद्यपि, भारतको स्वतन्त्रता दिवसको पूर्व सन्ध्या पारेर बिहीवारदेखि प्रदर्शन भएका हिन्दी फिल्महरु वार–२ तथा कुल्लीका कारण दुबै नेपाली फिल्मको शो संख्या खुम्चियो । नेपाली फिल्मका वितरकका अनुसार सिनेमा हलहरुले झण्डै २० प्रतिशतमा शो संख्या खुम्च्याए । यद्यपि, दुबै हिन्दी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...