भारतमा प्रदर्शन हुँदै सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’

August 15, 2025 at 10:47 AM
1 min read

काठमाडौँ- फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुन लागेको निर्माण टिमले जनाएको छ। टिमका अनुसार नेपालमा सफल प्रदर्शन भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थिति रहेको सिक्किम, दार्जिलिङ क्षेत्रमा उच्च माग भइरहेको छ। भारतमा गोर्खा फिल्म प्रोडक्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...