भारतका ५० भन्दा बढी हलमा पुग्दै ‘होस्टेल ३’

August 15, 2025 at 11:53 AM

काठमाडौं ।  नेपालमा ५१ दिनसम्म लगातार प्रदर्शन भइसकेको नेपाली फिल्म ‘होस्टेल ३’ अब भारतका हलमा पुग्न लागेको छ। सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ रिलिज हुनेछ। गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण गर्ने फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...