फस्टलूकमा ‘३६ को आँकडा’: रेखाको हत्कडीमा पूजा

August 16, 2025 at 12:23 PM

काठमाडौं– अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६ को आँकडा’ को फस्टलूक पोस्टर शनिवार सार्वजनिक भएको छ । पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा तथा पूजा शर्मा फिचर छन् । प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ । श्री कृष्णाष्टमीको दिन पारेर सार्वजनिक पोस्टरले नेपाली फिल्ममा प्रायः नदेखिएको फरक दृश्य प्रस्तुत गरेको छ । दुई महिला पात्रबीचको द्वन्द्वलाई फिल्मको केन्द्रमा राखिएको देखिन्छ, जुन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...