‘बलिदान’ टिजरले पायो अभूतपूर्व प्रतिक्रिया, २४ घण्टामै १ मिलियन भ्युज

August 17, 2025 at 05:54 AM

काठमाडौं।  नेपाली फिल्म  फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै युट्युबमा १ मिलियनभन्दा बढी पटक हेरिएको छ। छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाउने टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ। सामान्यतया फिल्मका गीत वा ट्रेलरको डिजिटल उपस्थिति टिजरभन्दा बलियो हुने परम्परा रहे पनि ‘बलिदान’ को टिजरले पाएको भ्युजलाई उल्लेखनीय मानिएको छ। यस उपलब्धिमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...