सलोनको चलचित्रबाट सलिनमान बनियाँको कमब्याक पक्का

January 29, 2024 at 12:03 PM

आफ्नो पहिलो चलचित्र ‘ए मेरो हजुर २’ बाट नै सलिनमान बनियाँले स्टारडम बनाए। आकर्षक लुक्स, बलियो फेसन सेन्सले सलिन दर्शक माझ परिचित हुन् धेरै समय लागेन। पहिलो चलचित्र हिट बन्यो। दोश्रो चलचित्रको रुपमा उनले ‘यात्रा’ मा अभिनय गरे। चलचित्रको व्यापार ठिकठाक भए पनि सलिनको काम र एक्सनको प्रसंशा भयो। तर यात्रा रिलिजको ५ बर्षसम्म उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...