यता प्रियंका थ्रिप्ट मार्केटमा मस्त, उता आलोचक गाली गर्नमा व्यस्त

August 17, 2025 at 07:23 AM

काठमाडौं– प्रियंका कार्की प्रायः सधैँ चर्चामा आइरहने अभिनेत्रीको हुन् । उनी चर्चामा आउने विषयहरु अनेक छन् । अभिनय, नृत्य, छोरीको केयर, सासु आमासँगको सम्बन्ध आदि जस्ता व्यवसायिकदेखि व्यक्तिगत प्रसंगहरुका कारण यी अभिनेत्री प्रायः चर्चामा रहन्छिन् । यद्यपि, प्रियंका राम्रा अथवा नराम्रा कुनै पनि प्रसगले चर्चामा आए पनि अथवा आफ्ना क्रियाकलापहरुले नकारात्मक प्रतिक्रिया आएपनि उनलाई कुनै फरक नपरे झैँ देखिन्छ । किनभने उनी सधैँ आफ्नो काममा मस्त र व्यस्त भइरहेकी हुन्छिन् । यसैबीच, अहिले प्रियंका एउटा नयाँ कुराका कारण चर्चा छिन् । उनले नेपालमा त्यति चलन–चल्तिमा नआएको कुरालाई चलनमा ल्याएर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...