बेनिशालाई फ्यानको चुम्बन !

August 17, 2025 at 06:28 AM

काठमाडौं– एक दिन प्रदर्शन भएर गत शुक्रवारदेखि दोस्रो हप्तामा प्रवेश गरेका दुई नेपाली फिल्म ‘सिटामोल’ तथा ‘मोहर’ की अभिनेत्री हुन् बेनिशा हमाल । एकै दिन दुई भिन्न प्रदर्शनमा आउने कुराले उनी चर्चामा आएकी थिइन् । आफूमाथि जति नै दवाव भएपनि उनले त्यो अफ्ट्यारो परिस्थितिलाई सहजताका साथ सामना गरेकी छिन्, धेरै हदसम्म सफलता पनि प्राप्त गरेकी छिन् । ‘सिटामोल’ ले औषत व्यवसाय गरिरहेको भए पनि ‘मोहर’ ले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । अभिनेत्री हमालले दुबै फिल्ममा पात्र जुन हिसाबले डुबेर अभिनय गरेकी छिन्, त्यो वास्तवमै प्रशंसनीय रहेको छ । बेनिशालाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...