फिल्म ‘आ बाट आमा’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने

August 17, 2025 at 09:34 AM
1 min read

काठमाडौँ- पछिल्लो समय नेपाली फिल्मको माग नेपालमा मात्र नभएर विदेशमा पनि उच्च बन्दै गएको छ। केही समयअघि निर्माण घोषणा गरिएको फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शन हुने भएको छ। हिमारु इन्टरटेनमेन्टले दुइटै देशको प्रदर्शन अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण हुने फिल्मले मातृत्वको संवेदनशील […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...