काठमाडौं– आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आमा बाट आमा’ को अस्ट्रेलिया तथा न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ । चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको फिल्मलाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो । मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार सोल्ड आउट भएको जानकारी दिइएको हो । यसबाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए । उनका अनुसार यो फिल्म निर्माण भइसकेपछि विदेशमा यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...