‘अ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री

August 17, 2025 at 09:20 AM

रंगखबर, काठमाडौँ: आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘अ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको फिल्मलाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...