माग्ने बुढा भन्छन्– ‘निर्देशक ऋषि लामिछाने छिट्टै आक्रामक हुनुहुन्छ’

August 17, 2025 at 11:02 AM

काठमाडौं– अभिनेता केदार घिमिरे तथा निर्देशक ऋषि लामिछानेको चिनजान भएको वर्षौँ भैसक्यो । यद्यपि, उनीहरुले पहिलो पटक सहकार्य गरेको भने करिव एक वर्षमात्र भयो । यही भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ मा यी दुईबीच सहकार्य भएको छ । लामिछाने पनि यही फिल्ममार्फत केही वर्षको अन्तरालपछि फिल्मको निर्देशनमा फर्किएका हुन् भने कलाकार घिमिरे यही फिल्ममार्फत फिल्ममा मुख्य भूमिका प्रस्तुत भएका हुन् । यसैबीच, कलाकर्मीको नियमित स्तम्भ ‘कुरा काटौँ है’ का लागि कलाकार घिमिरेलाई निर्देशक लामिछानेको कुरा काट्न आग्रह गरिएको छ । ‘आफ्नै निर्देशकको कुरा कसरी काटौँ होला ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...