निरुता सिंह नेपाल आइन्, ‘दुई पल’पछि रेखासँग ‘३६ को आँकडा’

August 18, 2025 at 05:52 AM

अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा तयार हुने फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्न निरुता मुम्बईबाट आइतबार राती नेपाल आइपुगेकी हुन्। निरुताले भनिन्‌–‘अब म कही पनि जादिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...