यस्तो छ चलचित्र ‘बलिदान’को टिजर

August 18, 2025 at 07:10 AM

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । एक मिनेट ५० सेकेण्डको टिजरमा अन्यायविरुद्ध आवाज देखाइएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्ट एक्सन अवतारमा उत्रिएका छन् । सन्तोष सेनद्वारा निर्देशित र दर्शन जी द्वारा लिखित ‘बलिदान’मा समीर भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राया, कामेश्वर चौरासिया, प्रजल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...