अगष्टको २२ तारिखबाट ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन

August 18, 2025 at 10:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार भदौ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’ अगष्टको २२ तारिखबाट अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शनमा आउने भएको छ । अष्ट्रेलियाको वितरण कम्पनी केथ्रीजीले दर्शकको माग अनुसार शो थपिरहेको उल्लेख गरेको हो । गोविन्द भण्डारीले यो सिनेमालाई अष्ट्रेलियामा प्रदर्शन गर्दैछन् । सिनेमाको प्रचार सामाग्री गीत र ट्रेलरले दर्शकमाझ बनाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...