काठमाडौं– असार–साउन महिना केहि सुस्ताएको नेपाली फिल्म क्षेत्र भदौ लागेसंगै जुर्मुराएको छ । फिल्म निर्माण हुने प्रकृया एउटा पाटो हो त्यसको प्रदर्शन सबैभन्दा जटिल पाटो हो । फिल्म प्रदर्शनमा ल्याउनुअघि निर्माण संस्थाले प्रसस्त प्रचार–प्रसार गर्नैपर्छ, अन्यथा फिल्मको चर्चा–परिचर्चा हरेक दर्शकसँग पुग्न सक्दैन । फिल्म प्रदर्शनको लागि तयार भएर प्रदर्शन मिति नै तय गरिएपछि उक्त फिल्मको प्रचार–प्रसार कसरी गर्ने भन्ने विषय निकै गहन तथा महत्वपूर्ण बन्दै गएको छ । सञ्चार माध्यमको बढ्दो संख्या, सामाजिक सञ्जालका बढ्दो प्रभावकारिता तथा वर्ड अफ माउथको प्रभावकारिताबीच निर्माण संस्थाले सबै पक्षलाई सन्तुलित बनाउँदै फिल्मको प्रचार–प्रसार गर्नु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...