‘३६को आँकडा’लाई काठमाडौं झरिन् निरुता

August 18, 2025 at 09:37 AM

काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बइबाट आइतबार राती नेपाल आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । निरुताले भनिन्, ‘अब म कही पनि जादिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...