वर्कसपमा ‘परालको आगो’

August 18, 2025 at 08:28 AM

काठमाडौं । नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरू भएको छ। सिनेमालाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो। वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...