बल्छी धुर्बेको डेव्यु निर्देशनमा ‘गोबर गणेश’को शुभमुहूर्तसहित छायांकन सुरु

August 19, 2025 at 08:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेव्यु निर्देशकिय सिनेमा ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंमा सिनेमाको शुभमुहूर्त गर्दै छायांकनमा निस्केको हो । यो सिनेमाको शुभमुहूर्तमा निर्देशक बल्छी धुर्बेसहित अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै सिनेमाको मुहूर्त सटका केदार घिमिरे (माग्ने बुढा)ले नरिवल फुटाए भने अर्का कलाकार रवि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...