दया र दीयाको ‘दयारानी’ ट्रेलर रिलिज

January 29, 2024 at 01:30 PM

काठमाडौँ।अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर पारिवारिक कथामा आधारित चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ ।  झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोस्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । साथै, आफ्नो कमजोरी लुकाउन दोस्रो विवाह टार्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...